Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बजार

सुनको भाउ एकैदिन तोलामा २ हजार वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ एकैदिन तोलामा २ हजार वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, पौष १९ २०८१
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजारले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा १ हजार ८१०रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    बिहीबार चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ कायम भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार