Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य

तोलामा १४ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

तोलामा १४ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बुधवार, पौष १७ २०८१
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा  १४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार