Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बारबर्दिया नगर अस्पताललाई एनआरएनए महिला विभागद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

बारबर्दिया नगर अस्पताललाई एनआरएनए महिला विभागद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

सोमवार, पौष १५ २०८१
  • काठमाडौं ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागले बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको  छ।

    आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमबीच चार लाख रूपैयाँ मूल्य बराबरका बेबी वार्मर,बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू हस्तान्तरण गरिएको हो। संघका तर्फबाट पूर्व कोषाध्यक्ष  हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गरे।

    images

    उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारूले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार