Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

कोरिया पठाउँछु भनेर १६ लाख ठगेको आरोपमा एक जना पक्राउ

कोरिया पठाउँछु भनेर १६ लाख ठगेको आरोपमा एक जना पक्राउ

सोमवार, पौष १५ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् ।

    उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

    images

    उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार