Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अन्तर्राष्ट्रिय समाचार

दक्षिण कोरियामा १८१ जना सवार विमान यसरी विस्फोट (भिडिओ)

दक्षिण कोरियामा १८१ जना सवार विमान यसरी विस्फोट (भिडिओ)

आइतवार, पौष १४ २०८१
  • दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ।

    दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ।

    images

    सामाजिक सञ्जालमा दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ, जसमा विमान विस्फोट भएको देख्न सकिन्छ।

    दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भएको छैन।

    तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सप्रेसले अहिलेसम्म २८ जनाको मृत्यु भएको जनाएको छ।

    योनहेपले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै उद्धार एजेन्सीले विमानको पछाडिबाट यात्रुहरूलाई बाहिर निकालेको बताएको छ।

    हेर्नुहोस् भिडिओ-

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार