काठमाडौं । प्रमुख ३ ठूला दलको नेतृत्व आज एउटै कार्यक्रममा उपस्थित भएका छन् । नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल...