Nov 07 2026 | २०८३ कार्तिक २२ गते

थप ताजा अपडेट थप

काठमाडौं । नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्यालीको आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन् । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्याली आयोजना गर्न...