Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

राजावादीको आन्दोलनमा हिंसा भड्किएपछि राप्रपाले बोलायो बैठक

राजावादीको आन्दोलनमा हिंसा भड्किएपछि राप्रपाले बोलायो बैठक

शनिवार, चैत्र १६ २०८१
  • काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९राप्रपा० ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

    वर्तमान परिस्थितिको समीक्षा गर्न र पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

    images

    शुक्रबार राजावादीहरूको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । सो प्रकरणपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जवरा पक्राउ परेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार