Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बिजुली नहुँदा बिचल्लीमा मजदुर, रोजीरोटी गुम्ने चिन्ता

बिजुली नहुँदा बिचल्लीमा मजदुर, रोजीरोटी गुम्ने चिन्ता

सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गर्दैछ । 

    लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन् । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन् ।

    images

    काठमाडौंमा अपरान्ह ४ बजे तीनकुनेबाट  भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ । यसको अगुवाइ युवा संघ नेपालले गर्ने एमालेले जनाएको छ । र्‍याली सहभागी हुन एमालेले सम्पूर्ण जनवर्गीय संगठन र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार