Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राजावादीको प्रदर्शन

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

    images

    यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार