Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

इटहरीमा आगलागीमा फसेकाको उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

इटहरीमा आगलागीमा फसेकाको उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

बुधवार, चैत्र १३ २०८१
  • काठमाडौँ । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी फसेकाहरूका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।

    आगलागीमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री रमेश लेखकले सेनाको हेलिकप्टर पठाएको मन्त्री लेखकको सचिवालयले जनाएको छ ।

    images

    इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार