काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिको प्रतिवेदन पेश भएसँगै परराष्ट्र मन्त्रालयले आफूले निर्वाह गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा भएको जनाएको छ। परराष्ट्र मन्त्रालयको ऐन, नियम परामर्श तथा फैसला...