Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रवास

काठमाडौं। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिलाई काम गर्नका लागि बाटो खुल्ला गरिदिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनएरआइसीसी) को सन् (२०२३-२५) कार्यकालकालागि निर्वाचित डा.बद्री केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न...