काठमाडौं । बंगलादेशबाट नेपाल फर्कने विद्यार्थीको संख्या एक हजार ३०० सय नाघेको छ । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, गत सोमबार ढाकास्थित नेपाली दूतावासको समन्वयमा...