काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन फिर्ता, सच्याउने तथा दाबी विरोधका लागि तोकिएको समय अवधि २ घण्टा बढाइएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रेस विज्ञप्ति जारी...