Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारको बन्द सत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र १२ बजेपछि मात्रै सुरु हुने सम्भावना छ। महाधिवेशन प्रतिनिधिहरूले खाना खाइसकेपछि बन्द सत्र...