Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

सयुक्त अरब इमिरेट्स (यूएई) को अजमान राज्यमा घुम्ती शिविर सञ्चालन हुने भएको छ । नेपाली राजदूतावास आवुधाबी र नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएईको सहकार्यमा आगामी जुलाइ १४ तारिक (आइतवार) अजमानस्थित ईन्डियन सोसिएल सेन्टरमा राहादानी नविकरण घुम्ती शिविर...