Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौं । आफ्नो अस्पतालमा उपचार गर्न आएमा केएमसीले कतारमा कार्यरत नेपालीलाई ५० र आश्रित परिवारलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । संघीय सांसद समेत रहेका काठमाडौँ मेडिकल कलेज (केएमसी)का मालि डा. सुनिलकुमार शर्माले...