काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रहरूकालागि दुई हजार नेपाली कामदार लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालका लागि इजरायलका राजदूत हमान गोडेर गोल्डबर्गरले...