Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण १५ दिन भित्र पेश गर्न म्यानपावरलाई सरकारको निर्देशन

फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण १५ दिन भित्र पेश गर्न म्यानपावरलाई सरकारको निर्देशन

शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौं । वैदेशिकर रोजगार विभागले म्यानपावर कम्पनीसँग फ्री भिसा फ्री टिकटमा कामदार पठाइएको विवरण माग गरेको छ ।

    विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को विवरण पठाउन निर्देशन दिएको हो । विभागले उक्त प्रणाली अन्तर्गत कामदार पठाइएको विवरण १५ दिन भित्र पेश गर्न भनेको छ ।

    images

    विभागका अनुसार म्यानपावरहरुले कामदार पठाएको देश, रोजगार दाता संस्था, श्रमिकको नाम, गर्नुपर्ने काम र तवलको विवरण पठाउनु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार