काठमाडौं । विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्। यसअघि उनी यही साउन २६ गते राति नौ बजेपछि...