Nov 07 2026 | २०८३ कार्तिक २२ गते

थप ताजा अपडेट थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता/कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीले गृहमन्त्री राजीनामा दे, सरकार मुर्दावाद, हाम्रा नेता रिहाई...