Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, बैशाख ७ २०८२
  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।

    आज प्रतितोला सुन एक लाख ८९ हजार ८०० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार