काठमाडौँ । दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा एक पाइलटमाथि चक्कु प्रहार भएपछि विमान अचानक तीव्र गतिमा तल झर्न थाल्यो । ककपिटमा प्रवेश गरेका यात्रु यानिभ हायुनले आक्रमणकारीलाई नियन्त्रणमा लिन मात्र सहयोग गरेनन्, विमानको नियन्त्रण पुनःस्थापित...