Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । गत आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सदस्यको निर्वाचन समपन्न भएसँगै पदाधिकारीका दाबेदारहरू मैदानमा उत्रिएका छन् । जसअन्तर्गत एक महामन्त्री पदमा पाँच जना दाबेदार देखिएका छन्...