Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुन चांदीको मूल्यमा पहिरो

सुन चांदीको मूल्यमा पहिरो

बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौ । नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको गिरावट आएको छ ।

    बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    महासंघका अनुसार, बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार