Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा निर्वाचन कार्यक्रम जारी छ । ९९ केन्द्रीय सदस्यका लागि ४०० जनाको उमेदवारी परेको छ । तर,बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि...