Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

रास्वपा महाधिवेशन: विदेशमा रहेकाले माेबाइलबाटै मतदान गर्न मिल्ने

रास्वपा महाधिवेशन: विदेशमा रहेकाले माेबाइलबाटै मतदान गर्न मिल्ने

बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

    विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

    images

    विदेशमा १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

    महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार