Nov 03 2026 | २०८३ कार्तिक १८ गते

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन फर्किए काठमाडौं

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन फर्किए काठमाडौं

बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ ।

    सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् । ९९ केन्द्रीय सदस्यका लागि झण्डै ४ सय जनाको उम्मेदवारी परेको छ ।

    images

    महाधिवेशन नसकिँदै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह भने काठमाडौंतर्फ प्रस्थान गरेका छन्।

    चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार