Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने

रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने

सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए ।

    ‘यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिन्छ’, झाले भने, ‘प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार