Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ ।

    सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न भएको हो ।  गएराति १२ बजेदेखि सुरु भएको  विद्युतीय मतदान १२ः३० मा सम्पन्न भएको हो ।

    images

    निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अवको २ घण्टाभित्र परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । 

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार