काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा केसीसी एक्जिबिट उद्घाटन गर्दै सिंहले नेपालमा केहि भएन भन्दै विदेशीने क्रम बढिरहेको...