काठमाडौं । साउदीले आईडी नवीकरण गर्न ढिलाइ गरे जरिमाना लाग्ने नयाँ नियम ल्याएको छ । राहदानीसम्बन्धी साउदी महानिर्देशनालयले समयमै आफ्नो परिचयपत्र नवीकरण नगर्ने आप्रवासीलाई आईडीको म्याद सकिएको तीन दिनपछि जरिमाना गरिने बताएको हो । पहिलोपटक ढिलाइ गरेमा...