Nov 02 2026 | २०८३ कार्तिक १७ गते

थप ताजा अपडेट थप

काठमाडौँ । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायविरुद्ध भ्रामक, आधारहीन र धम्कीपूर्ण सामग्री सार्वजनिक गरी सामाजिक शान्तिमा खलल पुर्याएको आरोपमा सिरहामा मनोज मानव भन्ने मनोज कुमार महतो पक्राउ परेका छन्। लहान नगरपालिका२४ का महतोले लामो समयदेखि...