Nov 06 2026 | २०८३ कार्तिक २१ गते

थप ताजा अपडेट थप

काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए । स्मार्ट टेलिकम अहिले बन्द छ...