Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बागमतीका मुख्यमन्त्री बानियाँको दुई कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बागमतीका मुख्यमन्त्री बानियाँको दुई कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित निर्माण सम्बन्धी कार्यालयमा छापा मारिएको छ ।

    सम्पत्ति शुद्धीकरण विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो।

    images

    हेटौँडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस) र काठमाडौँस्थित कार्यालयमा विभागले छापा मारेको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार