Nov 01 2026 | २०८३ कार्तिक १६ गते

शेखर कोइराला समूहको भेला बालुवाटारमा सुरु

शेखर कोइराला समूहको भेला बालुवाटारमा सुरु

बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । बालुवाटारको ओपेरा होटलमा भेला सुरु भएको हो ।

    भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार