काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर जङ्गलीराज चलाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको...