Nov 03 2026 | २०८३ कार्तिक १८ गते

यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद

यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद

बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ । अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा म्याद तामेल गरेको छ ।

    राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन उपस्थित हुन आयोगले उनलाई आग्रह गरेको हो ।

    images

    असार २ मा बुढानीलकण्ठस्थित देउवाको घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिन भित्र आयोगको मुख्यालय टंगाल स्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको छ । म्याद पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’

    आरजु हाल हङकङमा छिन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार