Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो : महावीर पुन

नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो : महावीर पुन

बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयलाई छुट्याइएको यो वर्षको बजेट धेरै भएको बताएका छन् । पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत बजेट नवप्रवर्तनमा छुट्याउनुपर्ने माग गर्दै आएका उनले यो वर्षको लागि बजेट धेरै भएको बताएका हुन् । 

    उनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताए । 

    images

    उनले यो वर्ष कानुन निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागि आवश्यक कानुनी व्यवस्थाका लागि तयारी गरिरहेको बताए । उनले करिब आठ वटा ऐनका लागि तयारी गरिएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार