Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुनको मूल्य तोलामा १० हजार ५०० घट्यो

सुनको मूल्य तोलामा १० हजार ५०० घट्यो

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार (असार ४) छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा थियो ।

    images

    चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार