Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौ फर्काइयो

विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौ फर्काइयो

बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौ । काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।

     

    images

    बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।

     

    जहाज उडानको क्रममा प्राविधिक समस्या देखिएपछि सुरक्षा सतकर्ता अपनाउँदै जहाजलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार