Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रोमानोले दिलाए अष्ट्रियालाई अग्रता

रोमानोले दिलाए अष्ट्रियालाई अग्रता

बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा जोर्डनविरुद्ध अग्रता लिएको छ । 

    अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलमा अष्ट्रियाका रोमानो स्चमिडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

    images

    उनले खेलको २०औं मिनेटमा डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।



    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार