Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीपछि अहिलेसम्म ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाकाअनुसार बाढी प्रभावित क्षेत्रमा एमआई १७ सहित ४ वटा हेलिकप्टर परिचालन गरिएको छ। हेलिकप्टर तथा स्थलमार्गबाट खटिएका सेनाले हालसम्म जगत...