Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भएको जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन् 'बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल...