काठमाडौँ । संविधानविद् डा. विपिन अधिकारीले सर्वोच्च अदालतमा न्यायाधीश छनोट र इजलास गठन प्रक्रिया यान्त्रिक हुन नहुने बताएका छन्। न्यायाधीशलाई गोला तानेर अर्थात् लटरीमार्फत मुद्दा बाँडिने व्यवस्थालाई सबैभन्दा विवेकविहीन र निकृष्ट भन्दै उनले विषयगत क्षमता र...