Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणना नभएको केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले साेमबार सूचना जारी गर्दै केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार...