काठमाडौं । देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा निरन्तर खस्किँदै गएको छ । टाइम्स हायर एजुकेसन (टीएचई) को पछिल्लो विश्व विश्वविद्यालय र्याङ्किङअनुसार त्रिवि १८०१ देखि २०००...