काठमाडौं । सामाखुशीस्थित गुरुङ म्यानेजमेन्ट म्यानपावरबाट बुल्गेरिया पठाइदिने भन्दै कैलालीका अस्मिता बस्नेत र अंकिता चौधारीसँग साढे २९ लाख रुपैयाँ लिएको पाइएको छ । बुल्गेरिया पठाइदिने भनी बिचौलिया राजकुमार भण्डारीले गुरुङ म्यानेजमेन्ट सामाखुशी लगेका थिए । अन्ततः...