Oct 28 2026 | २०८३ कार्तिक १२ गते

म्यानपावर

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वमा डिकबहादुर खत्री कुमार प्यानलसहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न सङ्घको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री अध्यक्ष पदमा विजयी भएका हुन्। निर्वाचन समितिले सार्वजनिक गरेको...